प्रधानमन्त्री कार्यालयमा क्याबिनेट बैठक शुरु

प्रधानमन्त्री कार्यालयमा क्याबिनेट बैठक शुरु

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक शुरु भएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थिति छ । 

त्यस्तै,हालसम्म कुनै मन्त्रालयको जिम्मेवारी नपाएका मन्त्री दामोदर भण्डारी,राजेन्द्र राई, ज्वालाकुमारी साह र मुख्यसचिव शंकरदास वैरागीलगायत ११ जना बैठकमा सहभागी छन् ।

टिप्पणीहरू