नयाँ दिल्ली हुँदै बौद्ध धर्मगुरुहरु पेरिस प्रस्थान

नयाँ दिल्ली हुँदै बौद्ध धर्मगुरुहरु पेरिस प्रस्थान

बौद्ध धर्मगुरुहरु आज काठमाडौंबाट फ्रान्स गएका छन् । दुई जना बौद्ध धर्मगुरुहरु नयाँ दिल्ली हुँदै पेरिस गएका हुन् ।

परमपूज्य धर्मगुरु खेञ्चेन पेमा र सेराब रेन्पोचे एअर इण्डियाको उडानमा त्यसतर्फ गएको बताइएको छ । आज बिहान साढे ११ बजे एअर इण्डियाको उडान नम्बर २१४ बाट दुबै जना धर्मगुरुहरु नयाँ दिल्ली गएको बताएको छ ।

टिप्पणीहरू