राष्ट्रपति आज लगातार दुई ठाउँ पुग्ने

राष्ट्रपति आज लगातार दुई ठाउँ पुग्ने

राष्ट्रपति विद्यादेवी भण्डारी आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकताको अवसरमा राजधानीका दुई ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनुहुने छ । सबैभन्दा पहिले उहाँ सिंहदरबारको पश्चिम गेट पुग्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्णको निम्ति पौने १२ बजे जानुहुने बताइएको छ । त्यसपछि उहाँ त्यहाँबाट सोझै थानकोट नजिकै जाने कार्यक्रम छ ।

चन्दागिरि नगरपालिका १ स्थित काजी कालु पाण्डेको समाधीस्थलमा एकता दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँ सहभागी हुनुहुने छ ।

टिप्पणीहरू