०३ पुस २०८२, बिहीबार | 18 Dec 2025, Thursday
जन आस्था
माघ २७, २०७९
0 shares
भारत गएका नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी स्वदेश फर्केका छन् ।
निधी आज इण्डिगो एअरको उडान नम्बर ६ इ०४५ मा बिहान साढे ११ बजेको समयमा काठमाडौं आएका हुन् ।
टिप्पणीहरू