एमाले अध्यक्ष केपी शर्मा ओली विराटनगर जानुभएको छ । उहाँ आज बिहान त्यसतर्फ जानुभएको बताइएको छ ।
अध्यक्ष ओली यती एअरलाइन्सको उडान नम्बर एनवाईटी ७९१ मा बिहान साढे ११ बजे काठमाडौंबाट विराटनगर प्रस्थान गर्नुभएको हो ।
१६ माघ २०८२, शुक्रबार
30 Jan 2026, Friday