बालुवामा गाडेर राखेको आधा क्विन्टल गाँजा बरामद

बालुवामा गाडेर राखेको आधा क्विन्टल गाँजा बरामद

प्रहरीले बालुवामुनि गाडेर लुकाइएको ६० केजी गाँजा बरामद गरेको छ ।

सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेजको दक्षिणतर्फ कोशी बाँधको २ सय मिटर तल  बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद गरेको हो । सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले यसबारे थप अनुसन्धान भैरहेको जानकारी दिए ।

टिप्पणीहरू