मुद्दा ठोकेपछिको माओवादी

मुद्दा ठोकेपछिको माओवादी

सर्वोच्च अदालतमा एउटा मुद्दा के पर्‍यो, माओवादीका आठै घटक एक ठाउँ भेला हुन पुगेका छन् । यी आठ भाइ माओवादीलाई के के गर्दा पनि एक ठाउँ ल्याउन सकिरहेको थिएन ।

सर्वोच्चको एउटा मुद्दाले ल्याइदियो । साँच्चै उहाँहरूलाई एक ठाउँ ल्याउने हो भने टाइम टाइममा यस्तो मुद्दा ठोक्दै जानुपर्ने रैच कि क्या हो ?

टिप्पणीहरू