अमेरिकी राजदूतको टोली जनकपुर प्रस्थान

अमेरिकी राजदूतको टोली जनकपुर प्रस्थान

नेपालका लागि अमेरिकी राजदूत आज जनकपुर जानुभएको छ । राजदूत डिन आर थम्पसन बिहान सवा ८ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । 

राजदूत थम्पसन पाँच सदस्यीय टोलीका साथ जनकपुर जानुभएको हो । टोलीमा अमेरिकी सहयोग नियोग युएसएडका कन्ट्री डाइरेक्टर सेपिदेह केभ्यान्साद पनि छन् ।
 

टिप्पणीहरू