हात्तीले पानी छ्यापेपछि पर्यटकहरु दङ्ग

हात्तीले पानी छ्यापेपछि पर्यटकहरु दङ्ग फाेटाे : सिन्ह्वा

थाइल्याण्ड हात्तीको निम्ति विश्व प्रख्यात छ । पर्यटकहरुलाई आकर्षित गर्न थाइल्याण्डले विभिन्न प्रयोजनमा हात्तीको प्रयोग गर्दै आएको छ । सँधै गर्मी हुने दक्षिणी थाइल्याण्डमा हात्तीले पानी छ्यापेपछि पर्यटकरु दङ्ग र फुरुङ्ग भएका हुन् । 

राजधनी बैंकक नजिकैको पतायामा रहेको नोङ नुच उष्ण पार्कमा हात्तीसँग पर्यटकहरु रमाएको देखिन्छ । त्यहाँको सरकारले चालु वर्षको पछिल्लो तीन महिनामा थाइल्याण्ड घुम्न पुगेका विदेशी पर्यटकहरुको संख्या ६१ लाख ५० हजार पुगेको जानकारी दिएको छ ।

टिप्पणीहरू