भौतिक मन्त्रीसँग वर्ल्ड बैंकका हाकिमको एक घण्टा छलफल

भौतिक मन्त्रीसँग वर्ल्ड बैंकका हाकिमको एक घण्टा छलफल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका कन्ट्री डाइरेक्टर फेरिस हाडाड जेर्भसबीच भेटवार्ता भएको छ । आज बिहान सिंहदरबारस्थित मन्त्रालयमा एक घण्टा भेटवार्ता भएको हो ।

मन्त्री भेट्न बिहान साढे ११ बजे मन्त्रालय पुगेका फेरिस साढे १२ बजे बाहिरिएका थिए।

टिप्पणीहरू