उपसभामुख इन्दिरा हङकङ्गतिर

उपसभामुख इन्दिरा हङकङ्गतिर

उपसभामुख इन्दिरा राना आज हङकङ जानुभएको छ । उहाँ गैरआवासीय नेपाली संघको कार्यक्रममा भाग लिन त्यहाँ जानुभएको हो ।

नेपाल एयरलाइन्सको उडान नम्बर आरए ४०९ को उडानमा आज मध्यान्ह १२ बजे त्यसतर्फ प्रस्थान गर्नुभएकी उहाँ यसअघि  एनजिओको कार्यक्रममा भाग लिन अमेरिका जानुभएको थियो ।
 

टिप्पणीहरू