कार्यभार सम्हाल्न आइपुगे पाकिस्तानी राजदूत

कार्यभार सम्हाल्न आइपुगे पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत अब्रार हुसेन हासम काठमाडौं आइपुग्नुभएको छ । राजदूत हासम आज बिहान साढे ६ बजे काठमाडौं विमानस्थल ओर्लनुभएको बताइएको छ ।

उहाँ पाकिस्तानबाट कुवेत एअरलाइन्सको उडान नम्बर केयु ३९१ मा कुबेत हुँदै काठमाडौं आउनुभएको हो । राजदूत सपरिवार आउनुभएको विमानस्थलस्थित अध्यागमन कार्यालय स्रोतले बताएको छ ।

टिप्पणीहरू