प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र भारतीय राजदूतको एक घण्टा वार्तालाप

प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र भारतीय राजदूतको एक घण्टा वार्तालाप

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मुख्य  शंकरदास बैरागीसँग भेटवार्ता गरेका छन् । 

सधैँ राजनीतिक भेटघाटमा व्यस्त रहने राजदूत श्रीवास्तवले आज बिहान मुख्यसचिवसँग एक घण्टा लामो छलफल गरेका हुन् । मुख्य सचिव भेट्न बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेका राजदूत श्रीवास्तव साढे १२ को आसपासमा त्यहाँबाट बाहिरिएको बताइएको छ । 

भेटवार्ताबारे थप विवरण प्राप्त भएको छैन ।

टिप्पणीहरू