उपप्रधानमन्त्री एकाबिहानै गोरखा प्रस्थान
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गृहजिल्ला गोरखा जानुभएको छ । उहाँ बिहान साढे ६ बजे ललितपुरस्थित निवासबाट त्यता प्रस्थान गर्नुभएको बताइएको छ ।
मन्त्री श्रेष्ठ सडक मार्गबाट गोरखा जानुभएको हो । अघिल्लाे साता पनि उहाँ सडक मार्गबाट त्यता जानुभएको थियो ।
टिप्पणीहरू