कम्युनिष्ट पार्टी स्थापना दिवसमा विचार गोष्ठी
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम राखिएको छ । सोही क्रममा आज विराटनगरमा विचार गोष्ठीको आयोजना गर्न लागिएको छ ।
७४ औं स्थापना दिवसको अवसरमा विराटनगरमा विचार गोष्ठी राखिएको हो । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा विचार गोष्ठी राखिएको बताइएको छ ।
कार्यक्रम बिहान ११ बजे संगम पार्टी प्यालेस, विराटनगरमा राखिएको हो ।
टिप्पणीहरू