साँझ परेपछि पृथ्वी राजमार्ग ठप्प

साँझ परेपछि पृथ्वी राजमार्ग ठप्प

आज बिहानदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग साँझ परेपछि ठप्प भएको छ । धादिङको धुनिबेसी र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलाको पुल भासिएपछि सवारी साधन सबै रोकिएका छन् । 

बिहान पुल भासिएपछि सवारी साधन एकतर्फी सञ्चालनमा ल्याइएको थियो । साँझपछि त्यो पनि ठप्प भएको बताइएको छ । 

काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लाइन दुबैतर्फ लामो हुँदै गएको छ ।

टिप्पणीहरू