प्रिक्सा टेक्नोलोजीलाई सरकारी सम्मान

प्रिक्सा टेक्नोलोजीलाई सरकारी सम्मान

प्रिक्सा टेक्नोलोजी सरकारबाट सम्मानित भएको छ । ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३’ को अवसरमा सरकारले प्रिक्सालाई सम्मान गरेको बताइएको छ । 

अग्रणी सफ्टवेयर कम्पनीको रुपमा विकसित प्रिक्सा टेक्नोलोजीले प्रविधिको क्षेत्रमा उत्कृष्ट उपलब्धिहरु हासिल गरेको जानकारी दिइएको छ । 

प्रिक्साले समाचार पोर्टलहरु निर्माण गर्दै आएको छ । प्रिक्सा टेक्नोलोजीको उत्कृष्टता र विश्वस्तरीय उत्पादनले प्रविधिको क्षेत्रमा निकै सकारात्मक प्रभाव पारेको छ ।

टिप्पणीहरू