समुन्द्रको सतह बढेपछि गाउँ डुबानमा

समुन्द्रको सतह बढेपछि गाउँ डुबानमा

इण्डोनेसियाको एउटा गाउँ वरपर समुन्द्र फैलिएको छ । पहिले जमिनमा बनाइका घर र भौतिक संरचनाको तल्लो भाग अहिले समुन्द्रमा डुबेको पाइएको छ । 

समुन्द्र सतह बढेपछि मध्य जाभाका केही गाउँ समुन्द्रले घेरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । जताततै समुद्रको पानी भएपछि गाउँलेले हिँडडुल गर्न बाटोको सट्टा बाँसको पुल बनाएका छन् ।  

घरको तल्लो भागमा बस्न नमिलेपछि स्थानीय माथिल्लो तलामा बस्ने गरेको बतान्इछ । 

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू