प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा गजुरी पुग्नुभयो

प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा गजुरी पुग्नुभयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धादिङको गजुरी पुग्नुभएको छ । उहाँ सात जनाको टोलीसहित पौने १२ बजे बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टर ९ एन आरएएममा त्यसतर्फ जानुभएको बताइएको छ ।

प्रधानमन्त्री आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन गजुरी जानुभएको हो ।  भारतीय सहयोगमा निर्मित भवनको हस्तान्तरणपछि उद्घाटन गर्ने कार्यक्रम छ 

टिप्पणीहरू