इजरायली कूटनीतिज्ञमाथि बेइजिङ्गमा छुरा प्रहार

इजरायली कूटनीतिज्ञमाथि बेइजिङ्गमा छुरा प्रहार
सुन्नुहोस्

चीनको राजधानी बेइजिङमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ । टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई त्यहाँको सडकमा छुरा हानिएको हो । 

इजरायलले यसलाई आतंकवादी हमला भनेको छ । त्यहाँको विदेश मन्त्रालयले हाल ती कूटनीतिज्ञको बेइजिङस्थित अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

टिप्पणीहरू