संयुक्त राष्ट्र संघका उपमहासचिव राति फर्कंदै

संयुक्त राष्ट्र संघका उपमहासचिव राति फर्कंदै
सुन्नुहोस्

संयुक्त राष्ट्र संघका उपमहासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण टोलीमा रहनुभएका उपमहासचिव आज राति फर्कंदै हुनुहुन्छ । उहाँ राति सवा २ बजे काठमाडौंबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ बाट दोहा हुँदै जान लाग्नुभएको बताइएको छ । 

महासचिव गुटेरेससँगै भ्रमण टोलीमा उपमहासचिव जाँ पियरे लाक्रोक्सि शनिबार राति १ बजे काठमाडौं आइपुग्नुभएको थियो ।

टिप्पणीहरू