हिजो सोलुखुम्बु जानुभएका उपराष्ट्रपति अहिले फर्कंदै

हिजो सोलुखुम्बु जानुभएका उपराष्ट्रपति अहिले फर्कंदै

उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोलुखुम्बुबाट काठमाडौं फर्कन लाग्नुभएको छ । उहाँ नेपाल वायुसेवाको उडानमा हिजो त्यता जानुभएको थियो ।

उपराष्ट्रपति दुधकुण्ड नगरपालिकामा रहेको चिवाङ गुम्बाको शतवार्षिकी समारोहमा भाग लिन हिजो बिहान पुग्नुभएको हो । 

उहाँको आज बिहान साढे ९ बजे नेपाल वायुसेवाको उडानमा राजधानी फर्कने कार्यक्रम रहेको बताइएको छ ।

टिप्पणीहरू