ललितपुरका मेयर भारतमा फोहोर व्यवस्थापन अध्ययन गर्दै

ललितपुरका मेयर भारतमा फोहोर व्यवस्थापन अध्ययन गर्दै
सुन्नुहोस्

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भारत जानुभएको छ । उहाँ त्यहाँका विभिन्न सहरले अपनाएका फोहोर व्यवस्थापन, हरियाली प्रवद्र्धनको अध्ययन गर्न आज त्यता जानुभएको बताइएको छ ।

मेयर नेतृत्वको पाँच सदस्यीय टोली कात्तिक २५ गते स्वदेश फर्कने छ । मेयर महर्जन र टोली काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा भएको भारतीय सहरको फोहोर व्यवस्थापन अध्ययन कार्यक्रममा जानुभएको महानगरपालिकाका एक जना अधिकृतले बताए ।

टिप्पणीहरू