अदालत बाहिर प्रदर्शन

अदालत बाहिर प्रदर्शन
सुन्नुहोस्

उच्च अदालत, पाटन बाहिर प्रदर्शन भएको छ । ‘आस्था बस्नेतलाई न्याय देउ’ लेखिएको प्लेकार्ड बोकेर एउटा टोली हरिहर भवन पुगेको हो । 

उच्च अदालत पाटनमा आज आस्था बस्नेतमाथि भएको जबरजस्ती करणी मुद्दाको पेशी छ ।

टिप्पणीहरू