बाराको खेतमा महिलाको शव

बाराको खेतमा महिलाको शव

बारामा महिलाको शव फेला परेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ६, घुसुकपुरको खेतमा महिलाको शव फेला परेको जनाइएको छ ।

हालसम्म शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव फेला परेको स्थानको जिल्ला प्रहरी कार्यालय बाराको टोली र तालिम प्राप्त कुकुरले आवश्यक अनुसन्धान थालेको बताइएको छ ।
 

टिप्पणीहरू