माननीयहरुको टोली नयाँ दिल्लीमा व्यस्त (फोटो फिचर)

माननीयहरुको टोली नयाँ दिल्लीमा व्यस्त (फोटो फिचर)

भारत भ्रमणमा गएको संसदीय टोली भेटघाटमा व्यस्त छ । सांसद राजकिशोर यादवको नेतृत्वमा गएको सांसदहरुको टोलीले भारतीय सभामुख र विदेशमन्त्रीसँग भेटवार्ता गरेको छ । 

टोलीले विदेशमन्त्री एस. जयशंकरसँग हैदरावाद हाउसमा र सभामुख ओम बिर्लाकोटासँग संसद भवनमा हिजो भेट गरेको बताइएको छ ।

टिप्पणीहरू