चन्द्रागिरीमा चहलपहल (फोटो फिचर)

चन्द्रागिरीमा चहलपहल (फोटो फिचर)

भदौ २४ गतेको जेन जी विध्वंशपछि सेवा अवरुद्ध भएको चन्द्रागिरी केबलकार सञ्चालनमा आएपछि चन्द्रागिरी डाँडामा चहलपहल बढेको छ । पुसको जाडोमा लागेको घाम र खुलेको मौसममा हिमालसँगै काठमाडौं उपत्यका अवलोकन गर्न जानेको भीड अधिक देखिन्छ ।

स्थानीय भालेश्वर मन्दिरमा दर्शन गर्न जानेको संख्या पनि उल्लेख्य छ । केबलकार खुलेपछि बेस स्टेशन वरपरका होटल रेष्टुरेन्टमा पनि ग्राहक बढेका छन् ।

विध्वंशपछि चन्द्रागिरी केबलकारको सेवा झण्डै साढे २ महिना अवरुद्ध भएको थियो । 

फोटो : प्रदीपराज वन्त ।

टिप्पणीहरू