काठमाडौंको चन्द्रागिरी सेताम्मे (फोटो फिचर)

काठमाडौंको चन्द्रागिरी सेताम्मे (फोटो फिचर)
सुन्नुहोस्

आज अपरान्हदेखिको वर्षापछि राजधानी वरपरको डाँडामा बाक्लो हिमपात भएको छ । 

साँझपख परेको हिउँले चन्द्रागिरी सेताम्मे भएको छ ।

टिप्पणीहरू