गठबन्धन परिवतर्नपछिको संसद बैठक (फोटो फिचर)

गठबन्धन परिवतर्नपछिको संसद बैठक (फोटो फिचर)

प्रधानमन्त्री पुष्पकमल दाहालले अस्ति सोमबारदेखि सत्ता गठबन्धनमा आवद्ध दलहरु फेर्नुभएको छ । यसअघि मुख्य नेतृत्व गरिरहेको नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा पुगेको छ ।

पहिलेको प्रमुख प्रतिपक्ष रहेको एमालेसहित माओवादी, रास्वपा, एकीकृत समाजवादी र जसपा सत्तारुढ भएका छन् ।

नयाँ सरकार गठनपछि आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बसेको हो ।

टिप्पणीहरू