जन्ती बोकेको जीप सडकमा पल्टियो

जन्ती बोकेको जीप सडकमा पल्टियो
सुन्नुहोस्

अर्घाखाँचीमा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ । पाणिनी गाउँपालिका –७ अड्गुरीमा भएको दुर्घटनामा सवार सातै जना जन्ती सकुशल रहेको प्रहरीले जनाएको छ ।

बा.१५ च २३५३ नम्बरको जीपमा सवार सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जीप कपिलवस्तुबाट जन्ती बोकेर अर्घाखाँचीको दुर्गाफाँटतर्फ गइरहेको थियो ।

टिप्पणीहरू