चिनियाँ समुन्द्रको पिँधमा करोडौं टन पेट्रोलियम पदार्थ

भिडियो : सिन्ह्वा
सुन्नुहोस्

दक्षिणी चीन समुन्द्र (साउथ चाइना सी) को तल्लो भागमा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ फेला परेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार समुन्द्रको पिँधमा १० करोड २० लाख टन बराबरको पेट्रोलियम पदार्थ रहेको प्रमाणित भएको छ ।

काइपिङ क्षेत्रमा फेला परेको पेट्रोलियम पदार्थमा पेट्रोल, डिजेल र प्राकृतिक ग्यास रहेको बताइएको छ ।

टिप्पणीहरू