सुदूर पश्चिमका तारा अस्ताए

सुदूर पश्चिमका तारा अस्ताए

काङ्ग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट नेपाली सेनामा प्रवेश गरेका सुदूर पश्चिमकै प्रथम पाइलट तथा पूर्व महासेनानी सुवर्ण बिष्टको हृदयघातका कारण मृत्यु भएको छ ।

उनी २९ बेसिकका प्रशिक्षक र कुशल चालक थिए । सुर्खेत मुकाम बनाएर अनेक उडानमा सँलग्न उनी नेपाली सेनाको निम्ति अत्यावश्यक पात्र थिए तर वीचैमा उनलाई घर पठाइएको थियो ।

टिप्पणीहरू