मुम्बईको अस्पतालमा अमिताभ बच्चनको मुटुको एन्जियोप्लास्टी

मुम्बईको अस्पतालमा अमिताभ बच्चनको मुटुको एन्जियोप्लास्टी
सुन्नुहोस्

भारतीय अभिनेता अमिताभ बच्चनको मुटुको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ । ८१ वर्षीय अभिनेताको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

एन्जियोप्लास्टीपछि गरिएको ट्विटमा अमिताभले शुभचिन्तकलाई धन्यवाद दिएका छन् । 

उनको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

टिप्पणीहरू