काठमाडौं उपत्यकामा होलीको हर्षोल्लास (फोटोफिचर)

काठमाडौं उपत्यकामा होलीको हर्षोल्लास (फोटोफिचर)

आपसी मेलमिलाप र सद्भावनाको पर्व होली काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइएको छ । होलीको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ ।

फागू पूर्णिमा मनाउन ठाउँठाउँबाट भेला भएका युवायुवतीहरू वसन्तपुर, हनुमानढोका दरबार क्षेत्रमा आज बिहानैदेखि एकापसमा रङ्ग दलेर उमङ्ग साटिरहेका छन् ।

टिप्पणीहरू