कसैलाई नपरोस् यस्तो पीडा,के फरक पर्छ मन फुकाएर ५-६ हजार दिँदा

कसैलाई नपरोस् यस्तो पीडा,के फरक पर्छ मन फुकाएर ५-६ हजार दिँदा
सुन्नुहोस्

लामो समयदेखि मुखको क्यान्सर रोगबाट थलिएका कमल खड्काको उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण राप्तीसोनारी गाउँपालिका–८ का खड्काको उपचारमा समस्या भएको बताइएको छ । 

खड्का पछिल्लो छ महिनादेखि क्यान्सरका कारण निकै थलिएका छन् । चितवनस्थित बिपी मेमोरियल हस्पिटलमा उपचार भए पनि आर्थिक समस्याका कारण घर लगिएको छ ।

हालसम्म उपचारमा आठ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जानकारी दिएको छ । उपचारको निम्ति थप रकम आवश्यक देखिएकाले परिवार र नातेदारहरुले ‘कमल बचाऊ अभियान’ थालेका छन् ।

उनको उपचारमा सहयोग गर्न इच्छुकहरुले कुमारी बैंक लिमिटेडमा रहेको खाता नम्बर १७५०११७००८५००००१ वा इसेवा ९८२५५५७६०० मार्फत् सहयोग गर्न सक्नेछन् । मोबाइल नम्बर ९७६६९४४५६६ मा सोझै सम्पर्क गरेर उनको स्वास्थ्य अवस्थाबारे बुझ्न सकिने छ ।

कमल खडका
कुमारी बैंक, समशेरगन्ज-बाके
१७५०११७००८५००००१
इसेवा ९८२५५५७६००

फोन-९७६६९४४५६६

 

टिप्पणीहरू