जसपा नेपालको विभाजनबारे बालुवाटारमा छलफल

जसपा नेपालको विभाजनबारे बालुवाटारमा छलफल

उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

अस्ति पार्टी विभाजन भएपछि गएराति स्वदेश आइपुगेका उनी पार्टी केन्द्रीय कार्यालयमा राखिएको संसदीय दलको बैठकमा सहभागी भएर बालुवाटार पुगेको बताइन्छ । 

उनी पछिल्लो परिस्थितिबारे प्रधानमन्त्री दाहालसँग कुराकानी गर्न त्यहाँ गएका हुन् ।

टिप्पणीहरू