रोमानियाको राजधानी बुखारेस्टमा बिरालो सुन्दरी प्रतियोगिता आयोजना गरिएको छ ।
विभिन्न ५० प्रजातिका दुई सय बिरालोको सहभागितामा दुई दिने अन्तर्राष्ट्रिय बिरालो प्रतियोगिता सम्पन्न भएको बताइएको छ ।
स्रोत : सिन्ह्वा ।

१६ माघ २०८२, शुक्रबार
30 Jan 2026, Friday