जाजरकोटमा काँग्रेस विजयी, १५ मतले माओवादी पराजित

जाजरकोटमा काँग्रेस विजयी, १५ मतले माओवादी पराजित

जाजरकोटको कुशे गाउँपालिका ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

काँग्रेसका खम्बबहादुर सिंहले ३४७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार ३३२ मत ल्याएर पराजित भएका हुन् ।

एमाले उम्मेदवारले २५२ मत ल्याएका छन् ।

टिप्पणीहरू