पूर्व राष्ट्रपति पोखरामा

पूर्व राष्ट्रपति पोखरामा

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुग्नुभएको छ । 

उहाँ बुद्ध एअरको उडान नम्बर बीएचए ६०९ मा मध्यान्हको समयमा काठमाडौांट त्यता जानुभएको बताइएको छ । 

उहाँको भ्रमणबारे थप जानकारी दिइएको छैन ।

टिप्पणीहरू