ललितपुरमा सत्यमोहन जोशीको शालिक

ललितपुरमा सत्यमोहन जोशीको शालिक
सुन्नुहोस्

स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण गरिएको छ । उहाँको १०६ औं जन्म जयन्तीको अवसरमा अर्धकदको शालिक आज बिहान ललितपुर महानगरपालिका परिसरमा मेयर चिरिबाबु महर्जनले अनावरण गर्नुभएको हो ।

उहाँ २०७९ असोज ३० गते१ सय ३ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय जोशीले नेपाली र नेपाल भाषाका साहित्य, संस्कृति र कला क्षेत्रमा ठूलो योगदान छ । निधनपछि उहाँको पार्थिव शरीर चिकित्सा शास्त्रमा अध्ययनका लािग हस्तान्तरण गरिएको थियो ।

टिप्पणीहरू