सिमरामा पनि हावाहुरी
मुलुकको केही भागमा हावाहुरीसँगै असिना–पानी परेको छ । पोखरा, नवलपरासीमा झैँ सिमरा क्षेत्रमा पनि अपरान्हपछि जोडले हावाहुरी चलेको छ । हावाहुरीसँगै पानी पर्न थालेको बताइन्छ ।
मध्यान्ह पोखरामा पनि हावाहुरीसँगै असिनापानी परेको थियो । दिउँसो पूर्वी नवलपरासीमा पनि जोडले हावाहुरी चलेको थियो ।
टिप्पणीहरू