पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

चीन भ्रमणमा रहनुभएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ उपराष्ट्रपति हान चेङले भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच चीनको कान्सु प्रान्तमा आज भेटवार्ता भएको हो ।

यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतले  भेटवार्ता गरेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै गत शनिबारदेखि चीन भ्रमणमा हुनुहुन्छ ।

टिप्पणीहरू