अमेरिकाबाट धपाइएका नेपालीको अर्को खेप आज आइपुग्दै

अमेरिकाबाट धपाइएका नेपालीको अर्को खेप आज आइपुग्दै

निष्कासित (डिपोर्ट) गरिएका नेपालीहरु बोकेको अमेरिकी चार्टर्ड विमान आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लागेको छ । दिउँसो ४ बजे आइपुग्ने विमानमा करिब चार दर्जन नेपाली हुने बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि अमेरिकाले एक सय ४० जना नेपालीलाई डिपोर्ट गराइसकेको छ । यसअघिका राष्ट्रपति जो बाइडेनको चार वर्षे कार्यकालमा ५२ जना नेपालीलाई अमेरिकाबाट निष्कासन गरिएको थियो ।

टिप्पणीहरू