कविर दासको लागि मधेशमा पर्सि बिदा
मधेश प्रदेश सरकारले पर्सि सार्वजनिक बिदा दिएको छ । कविर दास जयन्तीका अवसरमा बुधबार प्रदेश्भर बिदा दिन लागिएको हो ।
प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सोबारे जानकारी गराएको छ । भनिएको छ, ‘मिति २०८२–०२–२८ गते बुधबार कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
टिप्पणीहरू