प्रधानमन्त्री मध्यराति आइपुग्दै

प्रधानमन्त्री मध्यराति आइपुग्दै

प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश भ्रमणपछि आज स्वदेश फर्कंदै हुनुहुन्छ । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर उहाँ आज राति काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डल तुर्कमेनिस्तानबाट भर्खरै दुबई प्रस्थान गरेको बताइन्छ । उहाँ दुबई हुँदै भरे राति ११ बजे नेपाल आइपुग्नुुहुनेछ ।

टिप्पणीहरू