१२ पुस २०८२, शनिबार | 27 Dec 2025, Saturday
जन आस्था
भदौ ३, २०८२
144 shares
कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा शहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा भोलि बिदा हुने जानकारी दिएको छ ।
टिप्पणीहरू