आजको खग्रास चन्द्रग्रहणमा चन्द्रमा रातो देखिँदै

आजको खग्रास चन्द्रग्रहणमा चन्द्रमा रातो देखिँदै

आज राति यो वर्षको पहिलो चन्द्रग्रहण लाग्दै छ । भाद्र शुक्ल पूर्णिमाका दिन आज लाग्ने ग्रहणको समयमा चन्द्रमा रातो रंगको देखिने बताइएको छ । रातो रंगको नेखिने भएकाले यसलाई ‘ब्लड मुन’ पनि भनिन्छ।

रातो चन्द्रमा नेपाल, भारतलगायत एशियाका अधिकांश मुलुक, पश्चिम अष्ट्रेलिया र युरोपका धेरै मुलुकबाट देख्न सकिन्छ ।

टिप्पणीहरू