भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यू

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यू

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

कर्फ्यू आदेश मुख्य गरेर राजमार्ग र अधिकांश सडक वरपर लगाइएको छ ।

टिप्पणीहरू