राईका मान्छे यादवतिर

राईका मान्छे यादवतिर

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ । सहअध्यक्ष रेणु यादवको समूह उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा समाहित भएपछि उक्त अवस्था देखिएकाे हाे। 

राईले ०८१ बैशाख तेस्रो साता जसपा नेपालबाट छुट्टिएर जसपा बनाएका थिए । राईसँग जसपामा गएका नेताहरु अहिले पुनः जसपा नेपालमा फर्किएका हुन् । 

यादव नेतृत्वको जसपा नेपालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि एकता गर्ने तयारी गरिरहेको छ ।
 

टिप्पणीहरू