बाँकी रहेन ओलीको भ्युटावर

बाँकी रहेन ओलीको भ्युटावर

राजीनामा दिएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकस्थित भ्युटावरमा आगो लगाइएको छ । 

आन्दोलनरत युवाहरुले आज उक्त भ्युटावरमाथि तोडफोड र आगजनी गरेका हुन् । उक्त भ्युटावर केही वर्षअघि ओलीकै चाहनामा डेढ अर्ब बढी सरकारी खर्चमा निर्माण गरिएको थियो ।

टिप्पणीहरू